Rule 12
पंक्षी शिकार अनुज्ञापत्र लाइसेन्स
यो अनुज्ञापत्र शिकार खुला समय सिजन भरको लागि बहाल रहने गरी नेपाली र विदेशी नागरिकलाई अनुसूची (१ बमोजिमको दस्तुर लिई दिन सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले देहायमा लेखिएका पंक्षीहरूको हकमा एक दिनमा पाँचमा नबढाई शिकार गर्न पाउनेछ । चाहा र बट्टाईको हकमा एक दिनमा दशवटासम्म शिकार गर्न सकिनेछ पंक्षीहरूको नाम :शिकार गर्न पाइने प्रत्येक पंक्षीहरूको अधिकतम संख्याः
१ मुजूर
२ कालिज
३ तीत्रा
४ लुईचे
५ बट्टाई
६ पानी हाँस र चखेवा
७ ढुकुर, परेवा, हलेसो
८ चाहा
९ च्याखुरा